ad ad

समाज


२० मन्त्री पदमुक्त भएपछि सुनसान सिंहदरबार (भिडिओ)

२० मन्त्री पदमुक्त भएपछि सुनसान सिंहदरबार (भिडिओ)

नेपालखबर
असार ९, २०७८ बुधबार १३:३७,

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिएसँगै २० मन्त्रालय मन्त्रीविहीन भएका छन्।

२० मन्त्री पदमुक्त भएपछि सिंहदरबार पनि सुनसान भएको छ।

मन्त्री भेट्न दैनिकरुपमा ठूलो संख्यामा मानिसहरु सिंहदरबार आउने गर्थे। २५ मध्ये २० मन्त्री नभएपछि मन्त्रालयहरुको केन्द्र रहेको सिंहदरबारमा चहलपहल घटेको हो।

भिडि‌ओ : 

मन्त्रीहरु हुँदा उनीहरुका सचिवालय, मन्त्रालयका विभिन्न महाशाखा, शाखा, विभाग, प्रतिक्षालय तथा क्यान्टिन आदिमा व्यापक चहलपहल हुनेगर्छ।

मन्त्रीहरु पदमुक्त भएपछि बुधबार ती सबै ठाउँहरु सुनसान देखिएका थिए।

Empty SinghaDubar2
Empty SinghaDubar
Empty SinghaDubar3

SinghaDubar sanchar 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .