आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा उक्त कुरा बताएका हुन्।
उनले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेका छन्।
त्यसैगरी सरकारले निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधिका लागि ५ अर्ब ६० करोड विनियोजन गरेको छ।

प्रतिक्रिया