समाज


भारतमा गएको २४ घण्टामा २ लाख ५७ हजार संक्रमित बन्दा ३ लाख ५७ हजार कोरोनामुक्त

भारतमा गएको २४ घण्टामा २ लाख ५७ हजार संक्रमित बन्दा ३ लाख ५७ हजार कोरोनामुक्त

नेपालखबर
जेठ ८, २०७८ शनिबार ७:८,

कोरोनाको प्रभाव घट्दै गएको भारतमा संक्रमित हुनेभन्दा निको हुने दर बढी छ।

सोही अवधिमा त्यहाँ ३ लाख ५७ हजार ६३० कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच भारतमा एकैदिनमा ४ हजार १९४ को मृत्यु भएको पनि जानकारी दिइएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या लगभर २ करोड ६३ लाख पुगेको छ। त्यहाँ २ लाख ९५ हजारको मृत्यु भइसक्दा २ करोडभन्दा बढी कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad