ओखलढुङगाको सुनकोशी गाउँपालिका–१ का एक बालक सुनकोशी नदीमा बेपत्ता भएका छन्।
नबिन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका प्रहरीले जनाएको छ।
बिहीबार बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा उनी बेपत्ता भएका हुन्।
बेपत्ता बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भइरहेको छ।

प्रतिक्रिया