ad ad

समाज


कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै

नेपालखबर
जेठ २, २०७८ आइतबार १०:५७,

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दैनिक बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ६४८ जना कोरोना मुक्त भएका छन्।

आइतबार ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १४५ जनाले ज्यान गुमाएका छन्।

यस्तै, हिजो ५ हजार ४८८ जना कोरोना संक्रमणमुक्त भएका थिए।

मन्त्रालयका अनुसार आजसम्म ३ लाख ३९ हजार ७५६ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .