समाज


कलंकीलाई केन्द्रबिन्दु बनाएर काठमाडौंमा भूकम्प

कलंकीलाई केन्द्रबिन्दु बनाएर काठमाडौंमा भूकम्प

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १:५१,

काठमाडौंमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति भूकम्प गएको हो।

मंगलबार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad