समाज


बर्दियामा आजदेखि एक हप्ता निषेधाज्ञा, के के गर्न पाइँदैन ?

बर्दियामा आजदेखि एक हप्ता निषेधाज्ञा, के के गर्न पाइँदैन ?

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ७:४६,

दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था गम्भिर बन्न्न थालेपछि बर्दियामा निषेधाज्ञा जारी गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

bardiya lockdown suchana

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad