ad ad

समाज


भारतमा बिहानै भयानक दुर्घटना, १२ महिलासहित १३ जनाको मृत्यु

भारतमा बिहानै भयानक दुर्घटना, १२ महिलासहित १३ जनाको मृत्यु

नेपालखबर
चैत १०, २०७७ मंगलबार ४:४२,

भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ।

त्यहाँको् पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो।

ग्लालियर प्रहरीका अनुसार मृतकमा १२ महिला र एक पुरुष छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकका परिवारलाई जनही ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .