समाज


अन्टार्कटिकामा न्यूयोर्क शहरभन्दा ठूलो आइसबर्ग टुक्रियो (भिडिओ)

अन्टार्कटिकामा न्यूयोर्क शहरभन्दा ठूलो आइसबर्ग टुक्रियो (भिडिओ)

नेपालखबर
फागुन १६, २०७७ आइतबार ७:३४,

शुक्रबारसम्ममा ब्रिटिस साइन्टिफिक आउटपोस्ट नजिकै न्युयोर्क शहरभन्दा ठूलो आइसबर्ग टुक्रिएको ब्रिटिस अन्टार्कटिक सर्भे बीएएसले जानकारी दिएको सीएनएनले जनाएको छ।

बीएएसका अनुसार बरफको टुक्रिएको हिस्सा १२७० वर्ग किलोमिटर ठूलो रहेको छ।

बीएएसले आइसबर्ग टुक्रिनुमा जलवायु परिवर्तनको भूमिका नभएको पनि बताएको छ।

Motion in Antarctica: Massive portion of ice breaks aside close to UK  Analysis Station, its dimension bigger than New York - todaymynews

१५० मिटरको मोटाइ रहेको यस बरफको टुक्रा प्राकृतिक रुपमा टुक्रिएको जनाइएको छ।

यो आइसबर्ग टुक्रिएपछि अब के हुन्छ भनेर वैज्ञानिकहरुले निगरानी बढाएका छन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .