ad ad

समाज


चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा गम्भीर घाइते

चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर वुड्स कार दुर्घटनामा गम्भीर घाइते

नेपालखबर
फागुन १२, २०७७ बुधबार ५:७,

दुर्घटनामा पर्दा उनको कारमा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ।

४५ वर्षका वुड्सलाई कारबाट निकाल्न नै निकै गाह्रो भएको लस एन्जलस काउन्टी सेरिफ डिपार्टमेन्टले बताएको छ।

वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको खुट्टामा धेरै चोटहरु लागेको छ। जसका कारण हाल उनको सर्जरी भइरहेको छ।

Tiger Woods car accident: Professional golfer taken to hospital following  car crash in Rancho Palos Verdes area - ABC7 Los Angeles

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .