ad ad

समाज


जापानमा गएको ७ म्याग्निच्युडको भूकम्प सन् २०११ को महाभूकम्पको पराकम्प

जापानमा गएको ७ म्याग्निच्युडको भूकम्प सन् २०११ को महाभूकम्पको पराकम्प

नेपालखबर
फागुन २, २०७७ आइतबार ७:३६,

जापानमा सन् २०११ मा ९ म्याग्निच्युडको महाभूकम्प गएको थियो।

त्यसबेला सुनामी र भवन भत्किँदा जापाना २० हजारको ज्यान गएको थियो।

अधिकारीहरुका अनुसार शनिबारको ठूलो भूकम्पमा परेर हालसम्म कसैको हताहतीको खबर आएको छैन।

यद्यपी फुकुसिमा र मियागी क्षेत्रका ४८ जना घाइते भएको सीएनएनले जनाएको छ।

दश वर्ष अगाडि पनि यही क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .