समाज


चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन आवेदन आह्वान

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि अनलाइन आवेदन आह्वान

नेपालखबर
माघ ४, २०७७ आइतबार ५:२१,

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि अनलाइन आवेदन आह्वान गरेको छ।

काउन्सिलले सूचना जारी गरी माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने जानकारी दिएको हो।

माघ २४ गतेसम्म नियमित शुल्क र त्यसपछि पनि माघ २५ र २६ गते बिलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने सूचनामा उल्लेख छ।

काउन्सिलले ५९औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा फागुन ९ र १० गते गर्ने जनाएकाे छ।

काउन्सिलकाे सूचना तल :

nepalmesu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad