समाज


भारतमा भटाभट भेटिन थाले बेलायतकाे नयाँ कोरोनाबाट संक्रमित, आज थपिए १३ जना

भारतमा भटाभट भेटिन थाले बेलायतकाे नयाँ कोरोनाबाट संक्रमित, आज थपिए १३ जना

नेपालखबर
पुस १५, २०७७ बुधबार ४:१४,

भारतमा पहिलेको भन्दा बढी संक्रामक मानिएको नयाँ कोरोनाबाट संक्रमितको संख्या २० पुगेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप १३ जनामा यसको संक्रमण पुष्टि भएको हो। यसअघि ७ जनामा यसको पुष्टि भइसकेको छ।

यी संक्रमित भारतका कुन प्रदेशका व्यक्ति हुन् भन्ने खुलिसकेको छैन।

याे पनि : नयाँ कोरोनाले चिन्ता बढाइरहेका बेला खुसीको खबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad