समाज


प्रधानमन्त्री ओलीको तस्बिर कुकुरको घाँटीमा राखेर प्रदर्शन!

प्रधानमन्त्री ओलीको तस्बिर कुकुरको घाँटीमा राखेर प्रदर्शन!

नेपालखबर
पुस ११, २०७७ शनिबार ९:२७,

चरिकोट बजारमा शनिबार यसरी प्रदर्शन गरिएको केहीबेरमै प्रदर्शनकारीबाट प्रहरीले कुकुर र तस्बिर खोसेका थिए।

हाल नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर विरोध कार्यक्रम जारी राखेका छन्।

Image may contain: 4 people, people standing and outdoor

शनिबार कुकुरको गलामा प्रधानमन्त्रीको तस्बिर राखिएर प्रदर्शन गरिएको विषयमा भने सामाजिक सन्जालमा चर्को विरोध भएको छ।

मानिसहरुले पशु अधिकारको हनन् भएको भन्दै यस कार्यको आलोचना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad