पिटर्सनले मासु खाने मानिसहरु मानव हैनन् भन्दै पशु अधिकारको कुरा गर्न थालेपछि मासु पसलमा रहेकी महिला र उनको विवाद भएको हो।
यस घटनाको भिडियो सार्वजनिक भएको छ। जहाँ मासु पसलकी महिलाले पिटर्सनलाई दोकान आगाडिबाट बाहिर निकालेको देख्न सकिन्छ।
भिडियोमा देखिएअनुसार पिटरर्सनले सुँगुरको शिर बोकेर मासु पसल अगाडि नारा लगाएकी छिन्।
(भिडियो)
24.2k
Shares

प्रतिक्रिया