अमेरिकामा भोलि (सोमबार) देखि कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ।
फाइजर-बायोएनटेकले विकास गरेको खोपलाई त्यहाँको खोप नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले शुक्रबार स्वीकृति दिएसँग नागरिकलाई खोप लगाउन थालिने भएको हो।
जुन खोप कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।
अमेरिकी अधिकारीले खाेप सबै राज्यमा सुरक्षित रूपमा पुर्याइने बताएका छन्।बीबीसी
93
Shares
प्रतिक्रिया