समाज


नवविवाहित रमेश प्रसाईंको जोडीलाई भेटेर कांग्रेस प्रवक्ता शर्माले दिए ‘करोडौं शुभकामना’

नवविवाहित रमेश प्रसाईंको जोडीलाई भेटेर कांग्रेस प्रवक्ता शर्माले दिए ‘करोडौं शुभकामना’

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ३:८,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रखर वक्ता एवं गायक रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहलाई भेटेर वैवाहिक जीवनको बधाई एवं शुभकामना दिएका छन्।

उनीहरूबीच मंगलबार काँकडभिट्टामा विवाह भएको हो।

त्यहीँ पुगेर कांग्रेस प्रवक्ता शर्माले बधाई तथा शुभकामना दिएका हुन्। यो कुरा शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। 

कर्णाली कालिकोटकि चेलिलाई आज स्वागत गर्‍यौं कांकरभिट्टामा ! प्रखर युवा रमेश प्रसाईं र सेवाभावको हृदय बोकेकी नन्दा सिंलाई खुशी दाम्पत्य जीवनका लागि हार्दिक बधाई / करोडौं शुभकामना !

Posted by Bishwa Prakash Sharma on Tuesday, December 8, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad