समाज


काठमाडौं उपत्यकामा थप १६ सय ३० जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १६ सय ३० जनामा संक्रमण पुष्टि

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १२:१३,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित थपिएका छन्।

संक्रमितमा ७०२ महिला र ९२८ पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad