ad ad

समाज


काेराेना : काठमाडौं उपत्यकामा थप १६ सय १५ जनामा संक्रमण

काेराेना : काठमाडौं उपत्यकामा थप १६ सय १५ जनामा संक्रमण

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार १०:८,

काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन।

योसँगै काठमाडौंमा १६ हजार ५२१, भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४७० जना संक्रिय संक्रमित रहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .