ad ad

समाज


थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार १०:७,

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६९ स्वाव परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन।

योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ३८ हजार ९५२पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना निको भएका छन भने १७ जनाको निधन भएको छ।

हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ जनालाई कोरोना संक्रमण भइसक्दा १ लाख २४ हजार ८६२ जना निको भइसकेका छन।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .