समाज


१७ सय ४१ कोरोना संक्रमित थपिए, ४ हजार ५ जना निको भए

१७ सय ४१ कोरोना संक्रमित थपिए, ४ हजार ५ जना निको भए

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार १३:३,

नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भए छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७४१ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ।

 मन्त्रालयका अनुसार आज ५ हजार ६ पीसीआर परीक्षणमा गरिएको थियो।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४ हजार ५ जना डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad