पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८५६ संक्रमित थपिएका छन।
१२ हजार ३११ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित देखिएका हुन्।
यस्तै ३ हजार ३३६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४५ हहजार ५७२ पुगेको छ।
हालसम्म नेपालमा १ लाख ५८ हजार ८९ जनालाई कोरोना संक्रमित भइसकेका छन।
सोमध्ये नेपालमा निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेको जम्मा संख्या ८४७ पुगेको छ।

प्रतिक्रिया