समाज


फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव भेटियो

फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव भेटियो

नेपालखबर
असोज २७, २०७७ मंगलबार ११:४७,

कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवाको शव भेटिएको छ।

सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङका २२ वर्षीय युवाको शव मंगलबार सशस्त्र प्रहरीको टोलीले फेला पारेको हो।

 युवक डुबेर बेपत्ता भएको घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव सो तालबाट बाहिर निकालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad