समाज


पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ११:३१,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४५ जनासहित देशभरमा १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको हो।

शुक्रबार सबैभन्दा बढी काठमाडाैँमा ५०३ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै ललितपुरमा ९१, मोरङ ६९, रुपन्देही ६१, महोत्तरी ५५ र भक्तपुर ५१ जनामा संक्रमण पुष्टि भएको छ।

हेरौँ कुन जिल्लामा कति थपिए? 

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad