समाज


काठमाडौँका ४४० सहित उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित

काठमाडौँका ४४० सहित उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित

नेपालखबर
भदौ २९, २०७७ सोमबार १०:४७,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad