काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३००, भक्तपुर ५८ र ललितपुरमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
3
Shares

प्रतिक्रिया