समाज


६० सहसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

६० सहसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

नेपालखबर
भदौ १०, २०७७ बुधबार १२:२३,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६० सहसचिव वा सो सरहका कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको काज÷कामकाज सरुवा गरेको हो।

केन्द्र सरकारका विभिन्न मन्त्रालय कार्यालयमा रहेका सहसचिवहरु प्रदेशमातहतका कार्यालयमा समेत पुगेका छन्।

यस्तो छ ६० सहसचिवको सरुवा विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad