समाज


असई दिलिप कार्की अख्तियारकाे नियन्त्रणमा

असई दिलिप कार्की अख्तियारकाे नियन्त्रणमा

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ११:५८,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई नियन्त्रणमा लिएको छ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको अख्तियारले जनाएकाे छ।

उनले पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४/०७५ र२०७५/०७६ मा एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad