समाज


केरलमा १७४ यात्रु बोकेको विमान धावनमार्गबाट चिप्लियो

केरलमा १७४ यात्रु बोकेको विमान धावनमार्गबाट चिप्लियो

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १५:५६,

१ सय ७४ यात्रु बोकेको एयर इन्डियाको विमान भारतको केरलस्थित करिपुर विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ।

दुर्घटनाको क्षतिको विवरण सार्वजनिक भएको छैन।

दुबईबाट केरल आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएपछि उद्दार कार्य जारी छ। सामाजिक सञ्जालमा सार्वजनिक फोटोमा विमान दुई टुक्रा परेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad