ad ad

समाज


थप तीन ट्राफिक प्रहरीमा कोरोना संक्रमण

थप तीन ट्राफिक प्रहरीमा कोरोना संक्रमण

नेपालखबर
साउन २२, २०७७ बिहिबार १२:२३,

ट्राफिक महाशाखामा कार्यरत थप तीन जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि दुई जना ट्राफिकमा कोरोना संक्रमण भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्यको पनि परीक्षण गरिएको थियो।

ती मध्ये केहीको रिपोर्ट आएकोमा तीन जनाको पोजेटिभ देखिएको छ। नेगेटिभ रिपोर्ट आएकाहरु केही दिनपछि काममा फर्किने महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए।

महाशाखाका २८१ जना प्रहरी कार्यालयभित्रै क्वारेन्टिनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .