रगत खाने किराको टोकाइबाट लाग्ने एसएफटीएस भाइरस चीनमा देखा परेको र यसले हालसम्म ६७ जना संक्रमित बन्नुका साथै ७ जनाको मृत्यु भएको चिनियाँ संचारमाध्यमले जनाएका छन्।
यस भाइरस नयाँ भने नभएको जनाइएको छ। सन् २००९ मा चीनमै यस भाइरस देखा परेको थियो।
यो भाइरस मानवदेखि मानवमा पनि सर्ने सम्भावना रहेको विज्ञहरु बताउँछन्। एजेन्सी
प्रतिक्रिया