समाज


नेपालगन्ज उपमहानगरपालिका ‘सिल’

नेपालगन्ज उपमहानगरपालिका ‘सिल’

नेपालखबर
साउन १९, २०७७ सोमबार १६:०,

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad