समाज


थप २०७ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १२ हजा ६८४ पुग्यो

थप २०७ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १२ हजा ६८४ पुग्यो

नेपालखबर
साउन ७, २०७७ बुधबार १०:४१,

पछिल्लो २४ घण्टामा नेपालमा थप २०७ जनामा कारोना संक्रमित निको भएर घर फर्केका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप २०७ जना निको भएको बताए।

योसँगै आजसम्म १२ हजार ६८४ संक्रमित निको भएका छन्।

नेपालमा निको हुनेको प्रतिशत ७०.१ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad