समाज


‘पर्सिसम्म यस्तै पानी पर्छ, पहिरोको जोखिम झन् बढ्छ’ (सन्देशमूलक भिडियो)

‘पर्सिसम्म यस्तै पानी पर्छ, पहिरोको जोखिम झन् बढ्छ’ (सन्देशमूलक भिडियो)

नेपालखबर
साउन ६, २०७७ मंगलबार ३:२७,

केही दिनदेखि देशभर लगातार वर्षा भइरहेको छ। जसले गर्दा यतिबेला बाढी, पहिरो र डुबानले जनधनको क्षति भइरहेको छ।

विपद्लाई रोक्न नसकिए पनि यसबारे पहिल्यै सतर्क र सुरक्षित भइयो भने धेरै हदसम्म क्षति कम गर्न सकिन्छ।

यसका लागि सरकारका सम्बन्धित निकायले बारम्बार चेतनामूलक जानकारी र सन्देश दिइरहेका छन्।

यसै क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहानै आफ्नो ट्विटमार्फत सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

हेर्नुहाेस् याे सन्देशमूलक भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad