समाज


अमेरिकी नौसेना जहाजमा विस्फोट (भिडियो)

अमेरिकी नौसेना जहाजमा विस्फोट (भिडियो)

नेपालखबर
असार २९, २०७७ सोमबार ३:१२,

डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट र आगलागी हुँदा २१ जना घाइते भएका छन्।

अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोट र आगलागी भएको हो।

सीएनएनका अनुसार अमेरिकी नौसेनाले भनेको छ, ‘घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।’

स्थानीय समयअनुसार घटना आइतबार भएको हो। 

भिडियाे हेर्न तल #ShipFire मा क्लिक गर्नुहाेला:

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad