सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी बुधबार रातिदेखि बेपत्ता २० जना अझै पत्ता लागेका छैनन्।
शनिबार बिहान सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्वल मजर्हनले दिएको जानकारीअनुसार अहिलेसम्म कोही पनि फेला परेका छैनन्।
‘खोजी जारी छ, तर अहिलेसम्म कोही पनि भेटिएका छैनन्,’ एसमपी महर्जनले नेपालखबरसँग भने, ‘आसपासका जिल्लाका प्रहरीलाई समेत खोजीका लागि खबर गरेका छौं।’
याे पनि: सिन्धुपाल्चोकमा पहिरो : २० जना बेपत्ता खोज्न थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान

प्रतिक्रिया