शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
शुक्रबार सबैभन्दा बढी डोटीका ६ महिला, १९ पुरुष गरी २५ जना, कैलालीमा एक महिला, ६ पुरुष, बैतडीमा दुई पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया