समाज


काठमाडौं उपत्यकाका यी खोला/नदीमा बाढीकाे सम्भावना, उच्च सतर्कता अपनाऔं: बाढी महाशाखा

काठमाडौं उपत्यकाका यी खोला/नदीमा बाढीकाे सम्भावना, उच्च सतर्कता अपनाऔं: बाढी महाशाखा

नेपालखबर
असार ८, २०७७ सोमबार १:३७,

बाढी पूर्वानुमान महााशखाले काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि मध्यम–भारी वर्षा भइरहेकाले यहाँका विभिन्न नदी/खोलामा बाढी आउने सम्भावना रहेको भन्दै होसियारी अपनाउन आह्वान गरेको छ।

सोमबार बिहानै सूचना जारी गर्दै महाशाखाले भनेको छः पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम भारी वर्षा भइरहेकाले बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खुलगायत उपत्यका र आसपास भई बहने ससाना नदीमा जलसतह बढ्दो छ र केहीमा सतर्कतासम्म पुग्न सक्ने, नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad