ad ad

समाज


पाकिस्तान प्रशासित कस्मिरलाई भारतमा देखाएपछि दुई पत्रकारले जागिर गुमाए

पाकिस्तान प्रशासित कस्मिरलाई भारतमा देखाएपछि दुई पत्रकारले जागिर गुमाए

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ९:९,

उक्त नक्सामा पाकिस्तान प्रशासित कस्मिरलाई भारतमा देखाइएको थियो।

पीटीभीले गलत नक्सा प्रसारण गरेको भन्दै पाकिस्तानी संसदमा विवाद नै भएको थियो। ८ जुनमा संसदमा पीटीभीको आलोचना भएको थियो।

विवाद चर्कँदै गएपछि बुधबार पीटीभीले ट्वीटरमा गलत नक्साको सूचना संकलन गर्ने आफ्ना दुई कर्मचारीलाई कामबाट निकालेको जानकारी दिएको छ।

पाकिस्तान प्रशासित कस्मिरलाई भारतले आफ्नो भएको दाबी गर्दै आएको छ। भारतका सामाजिक संजाल प्रयोगकर्ताले भने पीटीभीले सही सूचना दिएको भनेर व्यंग्य गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .