कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा हालसम्म १६ लाख ६२ हजार ७६८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुग्न लागेको छ।
युनिभर्सिटीका अनुसार हालसम्म ९८ हजार २२३ को मृत्यु भइसकेको छ। अमेरिकाको पुरा ५० राज्यमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। एजेन्सी

प्रतिक्रिया