अमेरिकी नौसेनाका अनुसार यस लेजर हतियारले उडिरहेको विमानलाई खसाउन सक्छ।
नौसेनाले एक भिडियोसमेत सार्वजनिक गरेको छ जहाँ लेजर हतियारको प्रयोग गरेर ड्रोन विमानलाई निस्क्रिय पारेको देखाइएको छ।
यस लेजरको सामथ्र्यको बारेमा नबताइए पनि यो निकै शक्तिशाली भएको र यसमा १५० किलोवाटको करेन्ट उत्पन्न हुने सन् २०१८ को इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजले जनाएको छ।
दुस्मनको ड्रोन र साना पानीजहाजहरुलाई यस लेजर हतियारले ध्वस्त पार्नसक्ने बताइएको छ। एजेन्सी
भिडियो
प्रतिक्रिया