बर्दियाको गेरुवा गाउँपालिकामा आज आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। गेरुवा–६ लाहुरपुर निवासी टीका सुनारको घर जलेको हो।
आगलागीबाट रु दश लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए। मानवीय क्षति भने नभएको बताइएको छ।
प्रतिक्रिया