ईलाममा सोमबार राति आफ्नै बुवाको हत्या गरी फरार भएकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाम देउमाई नगरपालिका ६ शान्तीडाँडाका ५१ वर्षीय फुल बहादुर राई को हत्यामा संलग्न २५ वर्षीया छोरी शुष्मालाई प्रहरीले नजिकैको जंगलबाट पक्राउ गरेको हो।
बञ्चरोसहित पक्राउ परेकी शुष्माविरुद्ध कर्तब्य ज्यान मुद्दा अन्तन्र्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया