समाज


झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

फाइल फोटो


नेपालखबर
बैशाख १७, २०८३ बिहिबार ९:५७, काठमाडौँ

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्। 

मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते हुनेमा ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा छिन्। 

दुवैको खुट्टामा गम्भीर चोट लागेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad