ad ad

समाज


थपिए ३ जना, देशभर काेराेना संक्रमितको संख्या २८१ पुग्यो

थपिए ३ जना, देशभर काेराेना संक्रमितको संख्या २८१ पुग्यो

नेपालखबर
जेठ ३, २०७७ शनिबार १६:१३,

नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार राति विज्ञप्तिमार्फत धुलिखेलमा मृत्यु भएकी सुत्केरीसँगै धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २८१ पुगेको हो।

bbb 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .