ad ad

समाज


विश्वभर ४६ लाख ४९ हजार कोरोना संक्रमित, ३ लाख ९ हजारको मृत्यु

विश्वभर ४६ लाख ४९ हजार कोरोना संक्रमित, ३ लाख ९ हजारको मृत्यु

नेपालखबर
जेठ ३, २०७७ शनिबार १२:५०,

विश्वभर ४६ लाख ४९ हजार ७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

संक्रमितमध्ये हालसम्म ३ लाख ९ हजार ४७ जनाको मृत्यु भएको छ भने १७ लाख ७१ हजार ७९९ उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र अमेरिका हो। अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् भने अमेरिकामै सबैभन्दा बढीको मृत्यु भएको छ।

शनिबारसम्म अमेरिकामा १४ लाख ८४ हजार ५७९ कोरोना संक्रमित पुष्टि भएका छन्। संक्रमितमध्ये ८८ हजार ५२३ को मृत्युहुँदा ३ लाख २७ हजार ७५१ उपचारपछि स्वस्थ बनेका छन्।

हालसम्म पनि कोरोनको खोप र औषधि बन्न सकेको छैन। हाल खोप तथा औषधि परीक्षणकालमै छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .