ad ad

समाज


काठमाडौंका एक बालकसहित थप ३ मा संक्रमण पुष्टि, संक्रमितको संख्या २४९

काठमाडौंका एक बालकसहित थप ३ मा संक्रमण पुष्टि, संक्रमितको संख्या २४९

नेपालखबर
जेठ १, २०७७ बिहिबार १४:५१,

काठमाडौको दहचोक, जनकपुर र धादिङमा गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाै‌ंमा गरिएकाे परीक्षण अनुसार तीन जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। संक्रमित हुनेमा काठमाडाैंकाे दहचाेक निवासी ७ वर्षीय बालक तथा १७ र ३० वर्षीया महिला छन्।

यसअघि आज ३ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जनाएकाे छ। बिहीबार साँझसम्म ६ जना काेराेना संक्रमित थपिएका छन्।

149.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .