कोरोना प्रकोपबीच बुधबार यूएईका राष्ट्रपति सेख खलिफा बिन जायद अल नयनले भिसा कानुन उल्लंघन गर्नेमाथि लाग्ने जरिवाना मिनाहा गर्ने आदेश दिएको गल्फ न्युजले जनाएको छ।
सरकारको निर्णयअनुसार मार्च एक अगाडि भिसाको अवधि सकिएकाले अब जरिवाना तिर्नुपर्ने छैन।
यूएईमा भिसाको म्याद सकिएर बसिरहेका मानिसहरुले मे १८ देखि यूएई छाड्न सक्नेछन्।
भिसाको म्याद सकिएकाले तीन महिनाभित्र यूएई छाड्दा कुनै जरिवना नलाग्ने बताइएको छ। एजेन्सी
— UAEGov (@uaegov) May 13, 2020Brigadier General Al Kaabi: As per the directives of UAE President,His Highness Sheikh Khalifa bin Zayed Al Nahyan,holders of both residency and visit visas that expired in early March are exempted from fines.They have a three-month grace period to depart UAE starting May 18th.

प्रतिक्रिया