राष्ट्रिय परीक्षा बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
बोर्डले गठन गरेको सिफारिस समितिले आज सूचना जारी गर्दै नयाँ अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेसम्म दरखास्त दिन सक्नेछन्।
हेर्नुहोस् सूचना


प्रतिक्रिया