समाज


सामूहिक गिरफ्तारी दिने भन्दै प्रहरी परिसरतिर लागेका ढुंगाना समूहलाई प्रहरीले रोक्यो (तस्बिरहरू)

सामूहिक गिरफ्तारी दिने भन्दै प्रहरी परिसरतिर लागेका ढुंगाना समूहलाई प्रहरीले रोक्यो (तस्बिरहरू)

सरोज शाही
पुस ७, २०८२ सोमबार १३:३२, काठमाडौँ

जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ परेको छ। त्यसपछि ढुंगाना लगायत सामूहिक गिरफ्तारी दिन भन्दै काठमाडौँ जिल्ला प्रहरी परिसरतर्फ लागेका थिए। तर, प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालयअगाडि नै रोकेर राखेको छ। 

उनीहरूले नाराबाजी थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad